रोजगारदाताले टिकट खर्च नदिँदा विदेशबाट फर्कने कामदारलाई आर्थिक…

असार २२, २०७७ होम कार्की काठमाडौँ — रोजगारदाता कम्पनीले हवाई टिकटको खर्च नदिँदा विदेशमा रोजगारी गुमाएर फर्किएका नेपालीलाई थप आर्थिक भार परेको छ । कामदार लैजाँदा नै फर्किंदाको टिकट गन्तव्य देशले बेहोर्नुपर्ने सम्झौता भए पनि पालना…

ओली-प्रचण्ड ‘वान टु वान’ वार्ता

सहमति बिना बैठक नराख्न मध्यमार्गी नेताहरुको दबाव २२ असार, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग एक्लाएक्लै छलफलपछि अर्का अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् । दुवै अध्यक्षको छलफलपछि आजको स्थायी कमिटी बैठक सहमतिको…

नेकपामा सहमतिको प्रयास : ५ बुँदे ड्राफ्ट छलफलमा…

काठमाडौं, २१ असार।   पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको समयमा नेकपाभित्र सहमतिका लागि भन्दै पाँचबुदे ड्राफ्टमा अनौपचारिक छलफल शुरु भएको छ । पार्टीलाई फूटबाट जोगाउन र सहमति खोज्न भन्दै मध्यमार्गी समाधानको पहल शुरु भएको हो । अध्यक्षद्वय…

बन्द हुँदैछ फेसबुकको ‘टिकटक’ ?

सोसल मिडिया कम्पनी फेसबुकले टिकटकलाई टक्कर दिने भनिएको आफ्नो एउटा एप Lasso बन्द गर्दैछ । फेसबुकले सन् २०१८ मा उक्त एप ल्याएको थियो र विश्वका विभिन्न देशहरुमा उपलब्ध थियो । खासगरी अमेरिका, कोलम्ब्यिा, मेक्सिको, अर्जेन्टिना,…

कक्षा १ को पुस्तक छपाइमा आर्थिक चलखेल

काठमाडौं ,२२ असार। पाठ्यक्रम विकास केन्द्रले कक्षा १ को पुस्तक छपाइमा आर्थिक चलखेल शुरु गरेको छ ।पाठ्यपुस्तक छपाइ गर्न स्वीकृति पाएका करिब १८ पुस्तक प्रकाशक तथा बिक्रेतालाई केही रकम बुझाए मात्र पुस्तक छपाइ र बिक्री…

पत्रकार साउदमाथि हातपात गर्नेलाई कारवाहीको माग

धनगढी,२१ असार । समाचारको विषयलाई लिएर दिनेश खबरकर्मी कमल साउदमाथि दुव्र्यवहार तथा हातपात गर्नेलाई कारवाहीको माग गरिएको छ। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति, पत्रकार महासंघ कैलाली, प्रेस यूनियन कैलाली र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले बेग्लाबेग्लै…