पत्रकार साउदमाथि हातपात गर्नेलाई कारवाहीको माग

धनगढी,२१ असार । समाचारको विषयलाई लिएर दिनेश खबरकर्मी कमल साउदमाथि दुव्र्यवहार तथा हातपात गर्नेलाई कारवाहीको माग गरिएको छ। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति, पत्रकार महासंघ कैलाली, प्रेस यूनियन कैलाली र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले बेग्लाबेग्लै…